Rule 27
अनुज्ञापत्रको नक्कल दिन सकिने
प्रमुख वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले मनासिब सम्झेमा कुनै अनुज्ञापत्र वा इजाजतपत्र हराएमा वा अरु कुनै प्रकारले नष्ट भएमा अनुसूची (१ बमोजिम लाग्ने दस्तुर लिई त्यस्तो अनुज्ञापत्र वा इजाजतपत्रको प्रतिलिपि ९डुप्लिकेट० दिन सक्नेछ । यस्तो प्रतिलिपि स्वरुप प्रदान गरिएको अनुज्ञापत्र लाइसेन्स र इजाजतपत्रको म्याद सक्कल अनुज्ञापत्र वा इजाजतपत्रको बाँकी अवधिसम्मको लागि मात्र हुनेछ ।